२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भर्याङबाट लडेर बालकको अवस्था गम्भीर

२०८१ भाद्र ५, बुधबार प्रकाशित ( हफ्ता अघि) २४८५ पाठक संख्या

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका – २ खामबेसी घर भइ देवचुली नगरपालिका – १६ रजहर स्थित सुनिता बास्ताकोटीको घरमा डेरा गरी बस्ने चन्द्र कुमारी थापाको छोरा, ५ वर्षीय दिप्सन सारु, खेल्ने क्रममा दुई तले पक्की घरको भर्याङबाट लडेर घाइते भएका छन्।

उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज, भरतपुर, चितवन लगिएको छ। टाउकोमा भित्री चोट लागेको र अवस्था अचेत रहेको जानकारी प्राप्त भएको छ । प्रहरी टोली घटनास्थलमा खटिएको छ । यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१४%२%

प्रतिक्रिया दिनुहोस