२०८१ आश्विन १, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मोटरसाइकल दुर्घटना: बाबुछोरा घाइते

२०८१ भाद्र ९, आईतबार प्रकाशित ( हफ्ता अघि) १२३७ पाठक संख्या

कावासोती । कावासोतीमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरा घाइते भएका छन् ।

प्रहरीका अनुसार फिल्म हल चोकमा शनिबार साँझ ५ बजे दुई मोटरसाइकल ठोक्किँदा हरि वाग्ले र उनका नाबालक छोरा घाइते भएका हुने ।

उनीहरुको स्थानीय जीवन सीटी अस्पतालमा उपचार भइरहेको छ। अर्का मोटरसाइकल चालक सामान्य घाइते भएको छ । प्रहरीले दुबै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%१%४%१%

प्रतिक्रिया दिनुहोस