२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा चट्याङले एक जनाको ज्यान लियो

२०८१ भाद्र १६, आईतबार प्रकाशित ( हफ्ता अघि) ६०८ पाठक संख्या

नवलपरासी – नवलपरासीमा चट्याङले एक जनाको ज्यान लियो छ ।
जिल्लाको रामग्राम नगरपालिका वडा नं १४ पर्सावलमा आइतवार बिहान चट्याङ लागेर ३५ वर्षीय ठाकुरनाथ कुवारको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, बिहान पानी परिरहेको बेला खेतमा काम गरिरहेका कुवारलाई चट्याङ लागेपछि उनलाई तत्काल उपचारका लागि देवदह मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस