२०८१ भाद्र ३१, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा महिला मृत अवस्थामा फेला

२०८१ भाद्र २२, शनिबार प्रकाशित ( हफ्ता अघि) ३१४० पाठक संख्या

कावासोती । नवलपुरको विनय त्रिवेणीमा महिला मृतक अवस्थामा फेला परेकी छन्।

बिनयी त्रिबेणी गाउँपालिका – ७ स्थित नेपाली नहरमा बिहीबार एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

हालसम्म उक्त महिलाको नाम, थर, र वतन खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%१%११%५%

प्रतिक्रिया दिनुहोस