२०८१ आश्विन १, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा जितिया पर्वको अवसरमा झम्टा गीत प्रतियोगिता हुने

२०८१ भाद्र २४, सोमबार प्रकाशित ( हफ्ता अघि) १६४ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा नगर स्तरीय झम्टा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता २०८१ साल असोज ७ गते बिहान १० बजे मध्यविन्दु नगरपालिकाको सभाहलमा हुनेछ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १५,०००/- र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु १२,०००-/ र प्रमाण पत्र, तृतीय पुरस्कार नगद रु ९,५००/- र प्रमाण पत्र तथा सान्त्वना पुरस्कार नगद रु ४,०००/-  र प्रमाण पत्र प्रदान गरिनेछ ।

FB_IMG_1725828492049

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस