२०८१ आश्विन ३, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणी नदिमा हाम फाली युवक वेपत्ता

२०८१ आश्विन २, बुधबार प्रकाशित ( दिन अघि) ३५० पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट आज दिउँसो साढे ११ बजेतिर एक जना युवक हाम फालेर वेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, अन्दाजी २५-३० वर्षको जस्तो देखिने पुरुष ब्यक्ति हाम फालेको जानकारी स्थानिय मार्फत आएको थियो ।

प्रहरीले घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको छ, तर हालसम्म युवकको पहिचान र अवस्था पत्ता लाग्न सकेको छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस