२०८१ आश्विन ५, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट नेप्ते कुमाल घाईते

२०८१ आश्विन ५, शनिबार प्रकाशित ( घण्टा अघि) १६३ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं: ६ का ५५ वर्षीय नेप्ते कुमाललाई गैंडाले साँझ ५:३५ बजे नगरवनमा घाँस काट्न जाने क्रममा आक्रमण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलका अनुसार, घाईते कुमाललाई उद्धार गरी उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवन पठाइएको छ । कुमालको ढाँडमा सामान्य चोट र श्वास प्रश्वासमा समस्या रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस