२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

दुर्गा प्रसाई पक्राउ परे

२०८१ आश्विन ६, आईतबार प्रकाशित ( घण्टा अघि) ५६ पाठक संख्या

नवलपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ ।

प्रसाईंलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि प्रसाईंका समर्थकहरुले हुलहुज्जत गरेको बताईएको छ । अहिले प्रसाईका निजी बडीगार्डसमेत पक्राउ परेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस