२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको नारायणी नदी किनारमा मृत पुरुष फेला

२०८१ आश्विन १८, शुक्रबार प्रकाशित ( हफ्ता अघि) २५८२ पाठक संख्या

कावासोती । नवलपुरको बिनयी त्रिवेणीमा मृतक पुरुष फेला परेका छन् । बिनयी त्रिवेणी गाउँपालिका – ७ स्थित नारायणी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ । मृतकको पहिचान र मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%८%

प्रतिक्रिया दिनुहोस