२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीमा जुवाको खेलमा ५ जना पक्राउ, १ लाख नगद बरामद

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( दिन अघि) १०२२ पाठक संख्या

कावासोती । कावासोतीमा जुवाखेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ ।

पक्राउ गरिएका व्यक्ति हिमालचोक, वडा नम्बर २ मा जुवाको खेलमा संलग्न थिए । उनीहरु आइतबार राती पक्राउ परेका हुन । प्रहरीले उनीहरुविरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस