२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती, मध्यविन्दु र हुप्सेकोटको सम्पुर्ण क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित ( घण्टा अघि) २३७ पाठक संख्या

कावासोती । नवलपुरका विभिन्न स्थानमा सनिवार विद्युत अवरुद्ध हुने भएको छ ।

कावासोती वितरण केन्द्रले आगामी कार्तिक ३ गते शनिबार विद्युत मर्मतका लागि विद्युत आपूर्ति बन्द गर्ने भएको हो ।

यसबाट कावासोती, मध्यविन्दु, हुप्सेकोट र गैँडाकोट नगरपालिकाका विभिन्न वडाहरु प्रभावित हुनेछन् । प्राधिकरणले यसका लागि सेवाग्राहीसँग क्षमा याचना गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

IMG_20241018_111354

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस