Advertisement
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
TRENDING
कोरोना संक्रमण मध्यविन्दु नगरपालिका लकडाउन नेकपा अयोध्या भन्सार ‘टिकटक’ मंगल ग्रह
Nawalpur News
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
English

नवलपरासीमा अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता हुने

न्युजडेस्क न्युजडेस्क
१० पुष २०७५, मंगलवार

उमेश बि.क

नवलपरासी ,१० पुस। नवलपरासीको सरावल गाउँपालिकामा ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता–२०७५’’ हुने भएको छ । सरावल गाउँपालिका स्तरीय खेलकुद समितिको मुख्य आयोजना एंव सरावल गाउँपालिकाको सहयोगमा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सो प्रतियोगीता यही पुस १८ गते देखि सरावल गाउँपालिका वडा नं. ३ मा अवस्थित हिमालय युवा क्लब सरावलकाे खेल मैदानमा हुनेछ।

प्रतियोगितामा नेपाल भित्रका १६ टिम बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न रु ६ लाख ५० हजार भन्दा बढी खर्च हुने अनुमान गरिएकाे छ । प्रतियोगिता फुटबल खेलको माध्यमबाट कुलतमा फसेका यूवाहरुलाई स्वस्थ जिवन बिताउन प्रेरणा दिनुका साथै गाउँपालिकाका युवाहरुबीच आपसी मेलमिलाप र एकबद्धता गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको समितिकाे सहसचिव रियाज अलि अन्सारीले बताए ।

प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले शिल्ड, मेडल, प्रमाण–पत्रको साथमा क्रमश नगद रु.१ लाख २५ हजार र ७५ हजार पुरस्कार पाउनेछ । त्यसैगरी अन्य विधाहरु अनुशासित टिम लगायत उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षापंक्ती, उत्कृष्ट प्रशिक्षकलाइ पनि पुरस्कारको व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । सरावल गाउँपालिका उपाध्यक्ष उतमा रायले प्रतियोगिता सञ्चालन गर्न पाउनु सुखद् अवसर भएको बताउँदै खेल क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताइन।

उप–समिति पनि गठन यही पुस १८ देखि सञ्चालन हुन लागेको ‘‘प्रथम सरावल अध्यक्ष गाेल्ड कप फुटबल प्रतियोगीता–२०७५’’ लाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीको प्रमुख अातिथ्यतामा ५ वटा उप–समिति गठन गरिएको छ । उप–समितिको संयोजकहरुमा उद्घाटन तथा समापनतर्फ साेनिया चाैधरी, आर्थिकतर्फ पवन कुमार चाैधरी, खेल मैदान व्यवस्थापनतर्फ नरेन्द्र प्रसाद चाैधरी, मन्च ब्यवस्थापन तर्फ लाेकेन्द्र बहादुर क्षेत्री र प्रचारप्रसारतर्फ रियाज अलि अन्सारी रहेका छन् ।

सम्बन्धित खबर

दलदलेमा कुरियर सेवा संचालन
थप

दलदलेमा कुरियर सेवा संचालन

1 month पहिले
किन कलेजी देखियो म्यासेञ्जर ?
थप

किन कलेजी देखियो म्यासेञ्जर ?

1 month पहिले
प्याजको मूल्य  बढ्यो,  प्रतिकिलो १ सय ३५ रुपैयाँ
थप

प्याजको मूल्य बढ्यो, प्रतिकिलो १ सय ३५ रुपैयाँ

1 month पहिले
असोज १५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याउने तयारी : मन्त्री भट्टराई
थप

असोज १५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याउने तयारी : मन्त्री भट्टराई

3 months पहिले
नवलपरासीको पृथ्वी चन्द्र अस्पतालका ३ डाक्टर कोरोना पुष्टि
करोना विशेष

नवलपुरमा थप ८ जनामा कोरोना पुुष्टि

3 months पहिले
भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे
करोना विशेष

भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

3 months पहिले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा

1 month पहिले
हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो

हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो

1 month पहिले
कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ

कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ

1 month पहिले
नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन

नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन

1 month पहिले
नवलपरासीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना

नवलपुरकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

1 month पहिले
कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए

कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए

1 month पहिले

नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
वेबसाइट: www.nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर: ९८४९०४५७४१, ९८६७७५५२५७
सम्पर्क ठेगाना: मध्यबिन्दु – २ , नवलपुर

हाम्रो बारेमा

सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
व्यवस्थापक : लक्ष्मी सुवेदी
डेक्स सम्पादक : निशा भण्डारी
प्रमुख सल्लाकार : डा. मित्र पाठक

प्रवास प्रतिनिधि
आभास चापागाई ( साउथ अफ्रिका )
केशव पौडेल ( जापान )
हेम पाठक ( कोरिया )

समाचार               विजनेश

समाज                             अर्थ

खेलकुद                          रोजगार

प्रवास                              बैँक/वित्त

राजनीति                          अटो

राष्ट्रिय                              सुचना/प्रवाधि

अन्तर्राष्ट्रिय                        पर्यटन

मनोरञ्जन                 विविधत

ब्लोअप                     विचार

कविता/गजल               साहित्य

बलिउड/हलिउड             अन्तर्वार्ता

भिडियो                      रोचक विश्व

संस्कृति                     पत्र-पत्रिका

राम्रो संसार                  सिफारिस

© 2020 NawalpurNews  Powered By: ProTech  Design By: Surendra Singh

  • Privacy Policy
No Result
View All Result
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका