Advertisement
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
TRENDING
कोरोना संक्रमण नवलपुर मध्यविन्दु नगरपालिका लकडाउन मृत्यु #दुर्घटना #नेपाल नवलपरासी पुर्ब नेकपा
Nawalpur News
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
English

युवतीमाथि एसिड आक्रमण प्रकरण : यसरी भयो घटना

नवलपुर न्यूज नवलपुर न्यूज
८ श्रावण २०७७, बिहीबार

काठमाडौं । बिहीवार राति काठमाडौंको सीातापाइलामा २२ वर्षीय युवतीमाथि भएको एसिड आक्रमण प्रकरणबारे थप रहस्य खुलेको छ । राति ८ दही किन्न निँस्कदा उनीमाथि एसिड प्रहार भएको र उनको दाहिने गालामा एसिडले लागेको हो । एसिड लागेको भाग जलेको छ ।

हाल उनको कीर्तिपुर अस्पतालको बर्न वार्डमा उपचार भइहेको अस्पताल स्रोतले जनाएको छ ।

तर कस्ले र किने उनलाई एसिड प्रहार गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडितकी दिदि सुनिताले लोकपथलाई दिएको जानकारी यस्तो छः

मेरो नाम सुनिता थापा हो । एसिड आक्रमणमा परेकी युवती मेरो बहिनी (पवित्रा कार्की) हुन् । उनी लकडाउन अगाडी बानेश्वरमा दाईहरुसँग बस्थिन् । लकडाउनका कारण दाईहरु ओखलढुंगा गएपछि पीडित २२ वर्षीया युवती काठमाडौंको बुढानिलकण्ठ बस्दै आएकी थिइन्।

उनले आफूलाई एक्लै बस्न झ्याउ लाग्यो भनेर मेरो कोठामा बस्न आएकी थिईन् । हामी यहाँ भाडामा बस्छौँ । अहिले बसेको कोठा सरेको आउँदो २० गते एक महिना पुग्दैछ । उनले दिदी दहि खान जाऔँ न गर्मी भयो भनिन् । मैले केटाकेटी हेर्नुपर्छ तिमी गएर आउ भने उ। नी दही खान कोठाबाट निस्किएकी थिईन् । कोठाबाट तल्लो बाटोमा पुगेपछि त्यहाँ मकैघारी थियो । उक्त मकैघारीमा एक युवा उभिएका थिएँ । बहिनीले बाटैमा पिसाब गर्न लागेको ठानेर तर्कदै जाँदै गर्दा अगाडी फर्केर ति युवकले एसिड प्रहार गरेछन् ।

बहिनी त्यहि लडिबुडी गरी चिच्याउँदै घर्सिँदै रुँदै कोठामा आईपुगिन् के भयो भनि म आत्तिएँ । हेर्दा उनको अनुहारसहित विभिन्न भाग जलेको देखे । डर लाग्यो अनि तत्काल यहाँ किर्तीपुर ल्यायौँ । १२ पास गरेकी उनको कसैसँग रिसईबी वा झगडा भए नभएकोबारे सोध्दा उनले कसैसँग पनि कुनै किसिमको झगडा नपरेको बरु त्यो पिसाब गर्न उभिएको जस्तो देखिने मान्छे कहिल्यै नदेखेको नचिनेको अनुहार भएको आफूलाई बताएको उनले लोकपथसँगको कुराकानीमा बताइन् ।

के भन्छ, कानून ?

२०७१ साल फागुन ११ गते काठमाडौंको वसन्तपुरमा दुई युवती संगीता पुलामी मगर र सीमा बस्नेतमाथि भएको एसिड आक्रमणपछि एसिड आक्रमणको विषय बहसमा आयो ।

पीडितले जिन्दगीभर डढेको अनुहार लिएर बाँच्नुपर्ने र पिडक केहि समयपछि उस्तै जीवन बाँच्न पाउने अवस्था हुनु हुँदैन भन्ने आवाजहरु सुनियो ।

त्यसपछि संसदले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७२ पारित गर्यो ।

जसमा एसिड आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको थियो।

यसैबिच २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता जारी भयो ।

संहिताको दफा मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्यावएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।

शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ।

एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ। मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउन सकिन्छ भनिएको छ ।

तर, स्वयम् पीडितहरुले भने पीडकका लागि दिने सजाय कम भएका कारण उनीहरुको मनोबल उच्च भएको तथा घटनाहरु बढीरहेको बताउछन् । उनीहरुको माग छ एसिड आक्रमण गर्नेलाई फाँसी हुनुपर्छ ।

सम्बन्धित खबर

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”
फिचर

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”

9 hours पहिले
नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?
आर्थिक

नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?

13 hours पहिले
गैँडाकोटमा विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ
करोना विशेष

देवचुलीका सवै वडामा फाल्गुन २३ गतेबाट कोभिड खोप अभियान

13 hours पहिले
नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ
गण्डकी प्रदेश

नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ

2 days पहिले
नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत
नवलपुर विशेष

नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत

2 days पहिले
नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु
नवलपुर विशेष

नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

2 days पहिले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”

बिष्णु निरौलाको “चट्ट कपाल कोरेर”

9 hours पहिले
नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?

नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दै हुनुहुन्छ ?

13 hours पहिले
गैँडाकोटमा विद्यालयको कम्प्युटर र प्रोजेक्टर चोरी गर्ने तीनजना पक्राउ

देवचुलीका सवै वडामा फाल्गुन २३ गतेबाट कोभिड खोप अभियान

13 hours पहिले
नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ

नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ

2 days पहिले
नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत

नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत

2 days पहिले
नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

नवलपुरमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

2 days पहिले

नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
वेबसाइट: nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर:+977-9851135484 9807572268,9847095131
सम्पर्क ठेगाना: मध्यबिन्दु – २ , नवलपुर

हाम्रो बारेमा

सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
व्यवस्थापक : लक्ष्मी सुवेदी
डेक्स सम्पादक : निशा भण्डारी
प्रमुख सल्लाकार : डा. मित्र पाठक

प्रवास प्रतिनिधि
आभास चापागाई ( साउथ अफ्रिका )
केशव पौडेल ( जापान )
हेम पाठक ( कोरिया )

समाचार               विजनेश

समाज                             अर्थ

खेलकुद                          रोजगार

प्रवास                              बैँक/वित्त

राजनीति                          अटो

राष्ट्रिय                              सुचना/प्रवाधि

अन्तर्राष्ट्रिय                        पर्यटन

मनोरञ्जन                 विविधत

ब्लोअप                     विचार

कविता/गजल               साहित्य

बलिउड/हलिउड             अन्तर्वार्ता

भिडियो                      रोचक विश्व

संस्कृति                     पत्र-पत्रिका

राम्रो संसार                  सिफारिस

© 2020 NawalpurNews  Powered By: ProTech  Design By: Surendra Singh

  • Privacy Policy
No Result
View All Result
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका