Advertisement
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
TRENDING
कोरोना संक्रमण मध्यविन्दु नगरपालिका लकडाउन नेकपा अयोध्या भन्सार ‘टिकटक’ मंगल ग्रह
Nawalpur News
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका
English
No Result
View All Result
English

धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो आवश्यक तयारी

नवलपुर न्यूज नवलपुर न्यूज
१ कार्तिक २०७७, शनिबार
धौवादीको फलाम उच्च गुणस्तरको, सरकारले थाल्यो आवश्यक तयारी

नवलपुर, १ कार्तिक । सरकारले महत्वका साथ अगाडि बढाएको नवलपरासीको धौवादी फलाम खानीमा रहेको धाउको चीनको छेन्दुमा सफलतापूर्वक परीक्षण गरिएको छ । खानीमा रहेको धाउ उच्चगुणस्तरको रहेको पाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूले सो मन्त्रालयको कार्यभार सम्हालेपछि प्राप्त गरिएका उपलब्धिको विवरण सार्वजनिक गर्दै फलाम खानीको धाउको परीक्षण सफलतापूर्वक गरिएको बताएका छन् ।

मन्त्रालयले गत पुसमा नै पूर्वी नवलपरासीको धौवादीमा रहेको फलामखानीबाट फलाम निकाल्न धौवादी फलाम कम्पनी लिमिटेड गठन गरिसकेको छ । खानी तथा भूगर्भ विभागको कार्यालयमा नै उक्त कम्पनी रहेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत सो खानी उत्खनन गरी उद्योग स्थापना गर्ने विषय समेटिएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलाम खानी रहेको छ ।

फलाम खानीको विषयमा आवश्यक अध्ययन तथा त्यहाँको धाउ गुणस्तरीय रहेपछि देशको आवश्यकताअनुसार फलाम उत्पादन गर्ने सरकारको तयारी छ । धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा मन्त्रालयले चीनको सिचुआन इन्स्टिच्युट अफ मेटालजिकल जिओलजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाएको थियो । मन्त्री भट्टले सार्वजनिक गरेको आफ्नो १० महिने कार्यकालको उपलब्धिमा फलाम खानी तथा परीक्षण सम्पन्न भएको जानकारी दिए ।

धौवादीमा १० किलोमिटर लामो फलाम खानी भेटिएको मन्त्रालयको भनाइ छ । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि खानीस्थलको निरीक्षण गरी सडक निमार्णका आवश्यक बजेट उपलब्ध गराएका थिए । पूर्व पश्चिम महेन्द्र राजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा फलाम खानी रहेको छ । परीक्षणको सम्पूर्ण रिपोर्ट आइसकेको जानकारी दिँदै मन्त्री भट्टले सार्वजनिक गरेको विवरणमा अब थप प्रक्रिया अगाडि बढाइने उल्लेख गरे ।

यस्तै मन्त्रालयले पर्वतको फलामखानी र तनहुँको तामा खानीको पनि अध्ययन गरिरहेको छ । यसैगरी दैलेखमा रहेको पेट्रोल खानीको समेत अन्वेषणको प्रारम्भिक कार्य सम्पन्न भएको छ । सो अध्ययनबाट पेट्रोलियम पदार्थको भण्डारको सम्भावना देखिएको छ । मन्त्रालयले थप १२ वटा खानी उद्योग सञ्चालनको अनुमति प्रदान गरेको छ । त्यस्ता उद्योगमा सुन, तामा, कोइला, ग्रेनाइट र चुनढुङ्गा रहेका छन् ।

आर्थिक समृद्धिका लागि खानी तथा खानीजन्य उद्योग स्थापनामा जोड दिएको सरकारले देशभित्र रहेका थप खानीको समेत अध्ययन गरिरहेको छ । केही दिनपहिले मन्त्री भट्ट स्वयम्ले नै सुदूरपश्चिम प्रदेशमा रहेका केही खानीको स्थलगत निरीक्षण गरेका थिए ।

यस्तै विगतमा सञ्चालनमा रहेका तथा पछिल्ला दिनमा विभिन्न कारणले बन्द भएका रुग्ण उद्योगलाई समेत सञ्चालनमा ल्याउने ध्येयका साथ पूर्व सचिव दीपक सुवेदीको संयोजकत्वका कार्यदल गठन गरेर काम अगाडि बढाएको छ । सरकारले रुग्ण वा बन्द भएका उद्योगलाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

हेटौँडा कपडा कारखाना, वीरगञ्ज चिनी उद्योग, कृषि औजार कारखाना, जनकपुर चुरोट उद्योग, गोरखाकाली रबर उद्योगलगायत झण्डै डेढ दर्जनभन्दा बढी उद्योग रुग्ण अवस्थामा रहेका छन् । ती उद्योगलाई हालको सम्पत्तिका आधारका सरकारको शेयर रहने र निजी क्षेत्रले थप लगानी गर्ने वा सरकारले नै कुनै उपयुक्त मोडल अपनाएर सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका अनुसार त्यस्ता उद्योगको व्यवस्थापन निजी क्षेत्रलाई दिने गरी तयारी गरिएको तर अन्तिम निर्णय भने पूर्वसचिव सुवेदी संयोजकत्वको कार्यदलले दिने प्रतिवेदनका आधारमा गर्ने तयारी छ । समितिले त्यस्ता रुग्ण उद्योगका बारेमा गर्ने सिफारिसका आधारमा कार्यान्वयन गर्नेछ । यस्तै कुनै समय सफल उद्योगका रुपमा रहेको र पछि बन्द भएको गोरखकाली रबर उद्योगका ३५२ जना कर्मचारीलाई अनिवार्य अवकाश दायित्व भुक्तानी गरिएको छ ।

प्राविधिक पक्षको समेत विश्लेषण गरेर उक्त उद्योग सञ्चालनको मोडालिटी तय गरिने मन्त्री भट्टले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस्तै सरकारले हाल सञ्चालनमा रहेका वा नरहेका सबै सरकारी लगानीका उद्योगको जग्गा तथा अभिलेखसमेत दुरुस्त गराएको छ ।

सम्बन्धित खबर

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा
बागमती प्रदेश

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा

1 month पहिले
हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो
गण्डकी प्रदेश

हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो

1 month पहिले
कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ
नवलपुर विशेष

कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ

1 month पहिले
नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन
नवलपुर विशेष

नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन

1 month पहिले
नवलपरासीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना
करोना विशेष

नवलपुरकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

1 month पहिले
कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए
नवलपुर विशेष

कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए

1 month पहिले

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा

प्रहरी प्रधान कार्यालयमा दसैंको मौलो पूजा

1 month पहिले
हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो

हुप्सेकोटको मोहनडाँडामा बिजुली पुग्यो

1 month पहिले
कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ

कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ

1 month पहिले
नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन

नवलपुरमा सवारी दुर्घटनामा एक जनाकाे निधन

1 month पहिले
नवलपरासीका जनप्रतिनिधि र स्वास्थ्यकर्मीसहित ६ जनामा कोरोना

नवलपुरकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

1 month पहिले
कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए

कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए

1 month पहिले

नवलपुर सञ्चार प्रा. लि. द्वारा संचालित
वेबसाइट: www.nawalpurnews.com
इमेल: [email protected]
फोन नम्बर: ९८४९०४५७४१, ९८६७७५५२५७
सम्पर्क ठेगाना: मध्यबिन्दु – २ , नवलपुर

हाम्रो बारेमा

सञ्चालक/प्रबन्ध निर्देशक : महेन्द्र चापागाई
प्रधान सम्पादक : रसना ढकाल
व्यवस्थापक : लक्ष्मी सुवेदी
डेक्स सम्पादक : निशा भण्डारी
प्रमुख सल्लाकार : डा. मित्र पाठक

प्रवास प्रतिनिधि
आभास चापागाई ( साउथ अफ्रिका )
केशव पौडेल ( जापान )
हेम पाठक ( कोरिया )

समाचार               विजनेश

समाज                             अर्थ

खेलकुद                          रोजगार

प्रवास                              बैँक/वित्त

राजनीति                          अटो

राष्ट्रिय                              सुचना/प्रवाधि

अन्तर्राष्ट्रिय                        पर्यटन

मनोरञ्जन                 विविधत

ब्लोअप                     विचार

कविता/गजल               साहित्य

बलिउड/हलिउड             अन्तर्वार्ता

भिडियो                      रोचक विश्व

संस्कृति                     पत्र-पत्रिका

राम्रो संसार                  सिफारिस

© 2020 NawalpurNews  Powered By: ProTech  Design By: Surendra Singh

  • Privacy Policy
No Result
View All Result
  • होमपेज
  • समाचार
  • नवलपुर विशेष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • आर्थिक
  • समाज
    • राष्ट्रिय
    • अपराध
    • खेलकुद
    • अन्तर्वार्ता
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
  • साहित्य
    • धार्मिक
    • संस्कृति
    • कविता/गजल
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • ब्लग
    • विचार
    • प्रवास
    • पर्यटन
    • फिचर
    • रोजगार
    • राम्रो संसार
    • अन्तर्राष्ट्रिय
    • रोचक विश्व
    • सिफारिस
    • पत्र-पत्रिका