२०८२ बैशाख ६, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु

२०७८ श्रावण १७, आईतबार प्रकाशित ( साल अघि) १८०१ पाठक संख्या

कावासोती । नवलपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ  ।

कावासोती नगरपालिका वाड नम्बर १६ बस्ने ८६ बर्षिय बृद्धाको कोरोना संक्रमणबाट मृत्यु  भएको हो।

उनलाई गत असार २९ गते निमोनिया सम्बन्धी बिरामी भई उपचारको लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डाको  आईसियुमा भर्ना गरिएको थियो ।

उनको कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछी उनको उपचारको क्रममा साउन १६ गते ६ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाइएको छ  ।

शव व्यवस्थापनको लागी मृतकको आफन्तिले बुझिसकेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%७%

प्रतिक्रिया दिनुहोस