२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निषेधाज्ञा साउन ३२ गतेसम्म

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ४१४१ पाठक संख्या

कावासोती । नवलपुरमा निषेधाज्ञा साउन ३२ गतेसम्मका लागि थप गरिएको छ ।

सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी ) को बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णय यथावत राखिएकोे छ ।

लकडाउनलाई कडाईका साथ लागु गर्ने योजना रहेको भएपनि हाललाई पुर्ववत रुपमै निषेधाज्ञको समयावधि लम्बाईएको हो ।

यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने बताइएको छ स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ । आर्थिक गतिविधी तथा व्यवसाय दैनिक सञ्चालन गर्न पाइने भएको छ तर अत्यावश्यक बाहेक व्यवसायीहरुको हकमा साँझ ६ बजे अनिवार्य पसल बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।

229802486_5892445384159975_8318210436613652575_n 1 1086x1536

231207737_5892445364159977_8301976313055126142_n 1 1086x1536

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%२%१३%३%६%

प्रतिक्रिया दिनुहोस