२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा मंगलबार ४१ जनामा संक्रमण पुष्टि  

२०७८ श्रावण २६, मंगलबार प्रकाशित ( साल अघि) ९०० पाठक संख्या

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा ४१ जना नयाँ  सक्रमित थपिएका छन् ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ४, देवचुलिका ४, कावासोतीका २३, मध्यविन्दुका ४, विनयी त्रिवेणीका ३, हुप्सेकोटका ३ सहित ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी निको हुनेको सख्या भने ५८ रहको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

सक्रिय संक्रमित ७ सय ११ रहेको छ भने आज मंगलबार भने कसैको पनि मृत्यु भएको छैन। जिल्लामा मृत्यु हुनेको सख्या हाल सम्म १ सय ४८ पुगेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस