२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर १ जनाको मृत्यु

२०७८ भाद्र ३, बिहिबार प्रकाशित ( साल अघि) १९७९ पाठक संख्या

नवलपरासी पूर्व ३ भदौ । देवचुली नगरपालिका २ स्थित सीजी फुड नेपाल प्रालिमा कार्यरत ईलेक्ट्रिसियन सोही नगरपालिका १२ बस्ने ४० वर्षीय चक्रपानी भुषालको बिहीबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

एसी जडान गर्नेक्रममा करेन्ट लागेर अशक्त भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%८%

प्रतिक्रिया दिनुहोस