२०८१ मंसिर १२, बुधबार
देवचुली । नवलपुरको देवचुलीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
देवचुली नगरपालिका वडा नं ११ का ३६ वर्षका पुरुषको आज विहान भरतपुरमा मृत्युु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
साउन २२ गतेदेखि भरतपुर अस्पतालमा कोभिडसँग लडिरहेका उनको आज विहान पौने ५ वजे ज्यान गएको हो ।