२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सक्रिय संक्रमितको सख्या ३ सय ६३

२०७८ भाद्र ६, आईतबार प्रकाशित ( साल अघि) ६४२ पाठक संख्या

कावासोती । नवलपुरमा आइतबार जम्मा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा गैँडाकोट नगरपालिकाका ५ र विनयी त्रिवेणीका २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

निको हुनेको सख्या भने ९१ रहेको छ । संक्रिय संक्रमितको सख्या भने ३ सय ६३ रहेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि करिब १ हजार नजिक पुगेको संक्रिय संक्रमितको सख्या पछिल्लो समय घटेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस