२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

धान गोड्ने क्रममा बाघले आक्रमण गर्दा एक जना घाईते

२०७८ भाद्र ८, मंगलबार प्रकाशित ( साल अघि) १२६३ पाठक संख्या

चितवन ।  धान गोड्ने क्रममा बाघको आक्रमणबाट एक जना घाईते भएका छन् ।

माडी नगरपालिका वडा नम्बर ९ वगही मा बाघको आक्रमणबाट स्थानीय ५५ वर्षिय प्रेम बहादुर बि.क. घाईते हुनु भएको हो ।

आज दिउँसो धान गोड्ने क्रममा १ वजे उहाँलाई बाघले आक्रमण गरेको हो ।

आक्रमणमा परि घाईते बि.क.को बघौडा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घइतेको अबस्था खतरा मुक्त रहेकोे छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस