२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा बहाव सतर्कता तहनजिक, सतर्क रहन आग्रह

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित ( साल अघि) २६२२ पाठक संख्या

नवलपुर । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको र बढ्दो रहेको जनाइएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान एक सूचना जारी गर्दै चितवन र पुर्ब नवलपरासीको तटीय क्षेत्रमा रहनेहरूलाई आज रातिसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%१२%१%

प्रतिक्रिया दिनुहोस