२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

मंगलवारसम्म निरन्तर वर्षा: मौसम पूर्वानुमान महाशाखा

२०७८ भाद्र १३, आईतबार प्रकाशित ( साल अघि) १२५० पाठक संख्या

कावासोती  । मंगलवारसम्म वर्षा जारी नै रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाले निरन्तर वर्षाको कारण क्षती पुग्ने सम्भावना बढेकाले सर्तक रहन समेत आग्रह गरेको छ ।
त्यसैगरी शुक्रवार देखि परेको अविरल वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढनुका साथै तराइका विभिन्न स्थान डुवानमा परेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%३%६%१%

प्रतिक्रिया दिनुहोस