कावासोती । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले २८ वटा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय , नवलपुरका अनुसार विनयी भन्ने खोलामा सनिबार राती १२ बजे उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
नवलपुरको विनयी त्रिवेणी २ मा पर्ने विनयी खोलाबाट गिट्टी, ढुंगा तथा बालुवा चोरी निकासी गर्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
यी हुन् नदीजन्य पर्दाथ चोर्ने ट्याक्टरहरु