कावासोती । विधुत सहजिकरण गर्न भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीले हाईटेंशन तारहरु नजिकका रुख कटा्न कार्य सुरुवात गरेको छ ।
कावासोति वितरण केन्द्रबाट प्रवाह हुने सबै स्थानहरुमा सो कार्यको थालनी गरेको हो । जसकारण विधुत प्रभाहमा केहि दिन समस्या आउन सक्ने वितारण केन्द्रले जनाएको छ ।
रुख कटा्नका लागी एक टोलीनै खटाईएको इन्जिनीयर निञ्ल अधिकारीले नवलपुर न्यजलाई जानकारी दिनुभयो ।
अधिकारीका अनुसार रुख बिरुवाका कारण सिततारमा पर्दाे सट् हुने र अब तिहारमा बढि विधुत खपत हुने भन्दै समग्र चुवाहतमा न्युनिकरण गर्न अभियानको थालनी गरेको बताउनु भयो ।
आज मध्यविन्दु नगरपालिकाका केहि स्थानमा रुख कटा्न गरेको थियो ।