२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

कांग्रेस प्रदेश अधिवेशन : विनोद चौधरीले गरे मतदान

२०७८ मंसिर १८, शनिबार प्रकाशित ( साल अघि) ४०७ पाठक संख्या

पोखरा , १८ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीले पनि मतदान गरेका छन् ।

उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्-‘नेपाली कांग्रेसका अग्रजहरू, पार्टीको भविष्य युवा नेताहरूसँग भेटघाट एवं छलफल फलदायी रह्यो । यही उत्साहसाथ पार्टीको महाधिवेशनले चुस्त र जुझारु नेतृत्व चयन गर्नेछ । हामी सबैलाई शुभकामना ! जय नेपाल  !”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस