२०८१ आश्विन ८, मंगलबार
नयाँ
पछिला अपडेट

बाजी पल्टियो, पूर्ण–विजय अगाडि, चन्द्र–धनराज पछाडि परे

२०७८ मंसिर २९, बुधबार प्रकाशित ( साल अघि) ६६२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापतिमा ३५५८ मत गणना भएको छ ।

साढे १० बजे प्राप्त नतिजाअनुसार चन्द्र भण्डारीले १२५७ मत पाएका छन् । धनराज गुरुङले १४३७ मत पाएका छन् ।

पूर्णबहादुर खड्काले १६३४ मत पाएका छन् । विजयकुमार गच्छदारले १४४३ मत पाएका छन् ।

महेश आचार्यले ४१३, सुजाता कोइरालाले ४३८ तथा दीब्यश्वरी शाहले ११७ मत पाएकी छिन् ।

FB_IMG_1639586823382

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस