२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा एक महिला मृत अवस्थामा फेला

२०७८ माघ १०, सोमबार प्रकाशित ( साल अघि) १५२५ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैंडाकोटमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

 

गैंडाकोट नगरपालिका-२ स्थित नारायणी नदीमा ५१ वर्षीया लोक माया भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने भण्डारी सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

 

घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस