२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु  

२०७८ माघ १७, सोमबार प्रकाशित ( साल अघि) १११३ पाठक संख्या

कावासोती । गैडाको आक्रमणमा परेर नवलपुरमा एक जनाको मृत्यु भएको छ ।

गैडाको आक्रमणमा परी कावासोती नगरपालिका वडा नम्बर १४ का ५२ वर्षीय खोरबहादुर मुसहरको ज्यान गएको हो ।

शनिवार नारायणी नदीमा माछा मार्न गएका मुसहर घर नफर्केपछि आईतबार खोजतलास गर्दा कावासोती १५ स्थित नारायणी नदी प्रोजेक्ट घाटमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%२%

प्रतिक्रिया दिनुहोस