२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नदीजन्य पदार्थ उत्खननमा संलग्न दुई टिपर नियन्त्रणमा

२०७८ माघ २०, बिहिबार प्रकाशित ( साल अघि) ४७७ पाठक संख्या

चितवन । चितवनमा अवैध रुपमा नदीजन्य पदार्थ ओसार पोसारमा संलग्न सवारीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय रामनगरबाट खटिएको प्रहरी टोलीले आँपटारीबाट दुई वटा टिपरकाई वटा टिफर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धीत निकायमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस