२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नागेश्वर शिवालय मन्दिर समिति अध्यक्षमा चिरन्जीवि पौडेल

२०७८ फागुन १५, आईतबार प्रकाशित ( साल अघि) १३०६ पाठक संख्या

कावासोती । देवचुली नगरपालिका वडा नम्बर २ सुन्दवस्ती टोलको नागेश्वर शिवालय मन्दिरको समितिले पुर्णता पाएको छ । शनिवार वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको हो ।

समितिमा चिरन्जीवि पौडेल अध्यक्ष,ज्वतीप्रकाश अधिकारी उपाध्यक्ष, सविता अधिकारी कोषाध्यक्ष सहित सदस्यहरुमा अमृत अधिकारी,सुकुमाया विक,डोलराज सुनार,पुनराम भट्राइ,टेकप्रसाद आचार्य र लक्ष्मीमाया घिमीरे चयन गरिएको कार्यक्रममा सभापति सुन्दरवस्ती टोल सुधार समितिका अध्यक्ष विनोद सिलवालले जानकारी गराउनुभयो ।

नागेश्वर मन्दिर समितिका संरक्षक भेषराज न्यौपानेले उक्त मन्दिर व्यवस्थापनका लागि वडाका सबै टोलबाट सदस्य रहने गरि अघि बढ्ने जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस