२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नेकपा एमालेको वडा कार्यालय स्थापना

२०७८ चैत्र १४, सोमबार प्रकाशित ( साल अघि) ७०७ पाठक संख्या

कोल्हुवा । नेकपा एमाले मध्यविन्दु नगरपालीका वडा नम्बर २ चनौलीमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) कोे सम्पकं कार्यालय स्थापना गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य, नवलपुर इन्चार्ज तथा संघीय साम्सद तिलक महतले उदघाटन गर्नुभएको हो।

Received_333772998605228

उद्घाटन कार्यक्रममा बोल्दै महतले समृद्ध नेपालको सपना पुरा गर्ने एमाले पार्टि नै रहेको दावि गर्नुभयो । चुनावी माहोल बढिरहेको बेला पर्टिको सिद्धान्त र पार्टीले गरेको कामहरु आम जनमानसमा पुराई पार्टिलाई अगाडि बढाउन सबै एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रम वडा नम्बर २ का वडा कमिटी अध्यक्ष रामभक्त अधिकारीको अध्यक्षतामा भएको थियोे ।

Received_529427828833550

कार्यालय उद्घान गर्दै वक्ताहरुले जनताको हरेक दुःख सुखमा साथ दिने एक मात्र पार्टी नेकपा एमाललेलाई सुर्यमा मतदान दिएर बहुमतले जिताउन आग्रह गरेका थिए । समग्र वडाको हरेक विकासमा एमाले कटिवद भएर लागि रहेको अवस्थामा आगामी दिनहरुमा तिव्र गतिमा विकास गर्ने बताए ।

Received_3077718279134948

Received_692051222249030

कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश सदस्य चिन्तामणी महतो , जिल्ला सचिप भिमलाल अधिकारी र अतिथीहरुमा जिल्ला सचिपालय सदस्य सरस्वती पन्थी , जिल्ला सदस्य शिवहरी गिरी , नगर सचिवालय निम प्रसाद पाठक , नगर सदस्यहरु  शिवराज घिमिरे , भरत कुमार श्रेष्ठ , बिमला कुवार लगाल पार्टिका अग्रज व्यक्तितोहरु र आस्थावानको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस