२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नेपाली कांग्रसबाट देवचुलीको मेयरका आकाक्षीं १२ जना,उपमेयरमा ६

२०७८ चैत्र ३०, बुधबार प्रकाशित ( साल अघि) १२३२ पाठक संख्या

कावासोती  । देचवुली नगरपालिकाको मेयरका लागि १२ जनाले आकाक्षां देखाएका छन । आउदै गरेको स्थानिय तहको चुनाव अन्तरगर्त अन्य पालिकामा आकाक्षीं उम्मेदवार देखीदै गर्दा देवचुलीमा पनि मेयरका दावेदारहरु देखिएका छन ।

देवचुली मेयरका लागि धर्मराज बस्याल,भोजेन्द्र रायमाझि,बिण्णु प्रसाद भुषाल,रेशम लाल सापकोटा,ढाकाराम भट्टराई,अशोक बस्ताकोटि,गौरिश्वर न्यौपाने,देवराज लामिछाने, क्या डिल बहादुर खत्रि,रविलाल ,सापकोटा,डिलिराम कडेरिया, भिम गुरुङ्गले उम्मेदवारका लागि आकाक्षां देखाएका हुन । यता उपमेयरका लागि ६ जनाले आकाक्षां देखाएका छन ।

उपमेयरका लागि धन माया खडका,निर्मला पाण्डे,रेनुका न्यौपाने बस्ताकोटि,रत्नमाया बिश्व कर्मा,धनेश्वरि ढकाल कोईराला र धन माया भुसालले उपमेयरका लागि चुनाव लड्ने जनाएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस