२०८१ आश्विन १०, बिहिबार
नयाँ
पछिला अपडेट

मतदाताहरुको आशा र भरोसाको रुपमा सधै आफु उभिने ː सुर्य गुरुङ

२०७९ बैशाख २५, आईतबार प्रकाशित ( साल अघि) १०८० पाठक संख्या

मध्यवन्दिु । “जे बोल्छौ त्यो गर्छौ जे गर्दैनौ त्यो बोल्दैनौ” पुर्व प्रधानमन्त्री एंव नेपाली कग्रेसका नेता स्व. गरिजा प्रसाद कोइराला को भनाइलाइ आत्मसात गर्दै मध्यवन्दिु नगरपालकिा मेयर पदका नेपाली कग्रेसका उम्मेदवार सुर्य गुुरुङ यतविेला मतदाताको घरदैलोमा पुगीरहेका छन ।

स्थानयि तहको नर्विाचन आउन अव केही दनि मात्रै बांक रहदा मेयर पदका उम्मेदवार गुरुङ मध्यवन्दिु नगरपालकिाको वभिन्नि वडाहरुको मतदाताहरुको गुनासो सहीतको सल्लाह सुन्न व्यस्त रहेका छन् । प्रष्टवत गुरुङले आफु कुरामा भन्दा काममा वश्विास गर्ने बताउनुहुदै लोक कल्याणकारी, आर्थकि तथा सामाजिक वकिास सहीतको नगर, भ्रष्टचार रहीत सुशासन र समाजकि जम्मिेवारी बोध सहीतको उद्यमशलिता, सहकारी र सामाजकि परचिालनको उर्जालाइ व्यापक रुपमा उपयोग गर्दै समृद्ध नगरपालकिा बनाउने स्पष्ट योजनाका साथ मेयर पदमा आफनो उम्मेदवारी रहेको बताएका छन ।

नगरपालकिामा गुणस्तरीय शिक्षा, पर्यापर्यटन, बाटो, युवा स्वरोजगार सहीत घरघरमा जेष्ठ नागरीकहरुलाइ सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने दाव गर्दै गुरुङले सुकुम्बासी समस्या समाधान, आदबिासी जनजातकिो हकहितलाइ सम्बोधन गर्दै मतदाताहरुको आशा र भरोसाको रुपमा सधै आफु उभनिे बताएका छन् ।

मेयर पदका उम्मेदवार गुरुङले आज मध्यवन्दिु नगरपालकिाको वडा नम्बर १४को रातमाटा र वडा नम्बर १२ को नयां बेलहान, तमासपुर र भुपुमा आयोजति चुनावी कोणसभालाइ सम्बोधन गरेका  थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस