२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा एमालेको विजय सुरुवात

२०७९ जेष्ठ १, आईतबार प्रकाशित ( साल अघि) १५०० पाठक संख्या

चोरमारा । नवलपुरको  वडा न: १५ मा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका याम बहादुर केसीले १९६० मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकट्तम प्रतिद्वन्दी कांग्रेसका सम्पत थापाले १७१६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सम्पुर्ण प्यानल नै बिजयी हासिल गरेको अबस्था छ ।

प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार थापालाई  २४४ मतले पराजित गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%८%१%१%१%१%

प्रतिक्रिया दिनुहोस