२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरको देवचुलीमा ट्रमा सेन्टर बन्ने

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित ( साल अघि) ९५५ पाठक संख्या

कावासोती । नवलपुरको देवचुलीमा ट्रमा सेन्टर निर्माण गरिने भएको छ ।

 

आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९र८० को बजेट नवलपुरको देवचुली र रूपन्देहीको सैनामैनामा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् ।

 

देवचुलि पूर्वपश्चिम राजमार्गसँग जोडिएको नगर हो । यस क्षेत्र क्षेत्रका नागरिकको स्वस्थ्य जीवन सुनिश्चित गर्न ट्रमा सेन्टर निर्माण गरिन लागेको सरकारले बताएको छ । ट्रमा सेन्टर बनेपछि यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस