२०८१ आश्विन ११, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरमा अवैध रुपमा नदिजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा

२०७९ श्रावण ३, मंगलबार प्रकाशित ( साल अघि) ६०२ पाठक संख्या

कावासोती । नवलपरमा अवैध रुपमा नदिजन्य पदार्थ निकासी गर्ने एउटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय दुम्किवासको टोलीले गएराति बिनयी त्रिबेणी गाउँपालिका एक बिनयी खोलाबाट मिस्कट लोड गर्दै गरेको एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि प्रहरी कार्यालयमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस