२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा भोलि सार्वजनिक बिदा

२०७९ आश्विन १, शनिबार प्रकाशित ( साल अघि) ७३१ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकाले आगामी असोज २ गते अर्थात भोलिका लागि नगरक्षेत्रमा सार्वजनिक बिदा दिने भएको छ ।

नगरपालिकाले थारु जातिको जितिया पर्वको अवसरमा आफ्नो नगर क्षेत्रमा भोलि आईतबारका लागि  सार्वजनिक बिदा दिएको हो ।

पुत्रको दीर्घायुको कामना गर्दै हिन्दू धर्मावलम्बीले मनाउने कठोर व्रत जितियाको अवसरमा थारुहरुको बाहुल्यता भएको यस क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

FB_IMG_1663410068827 E1663410251778

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस