कावासोती । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य मनोनित गरिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र तयारी समितिमा सदस्य मनोनित गरेका हुन् ।
जसमध्ये नवलपुरबाट कांग्रेसका नेता शंकर तिवारी पनि सदस्य मनोनित भएका छन् । उनी गगन थापा संयोजक रहेको स्थानीय तहको घोषणापत्र समितिको सदस्य समेत रहेका थिए ।
युवाहरु माझ अत्यन्त लोकप्रिय शंकर तिवारी नवलपुर २ बाट संघीय सांसदको उम्मेद्वारका लागि सिफारिस समेत भएका छन् ।
समितिमा मनोनित सदस्यहरूः
१) सहमहामन्त्री फरमूल्लाह मंसुर
२) सहमहामन्त्री हालक्ष्मी उपाध्याय ‘डिना’
३) सहमहामन्त्री भीष्मराज आङ्देम्बे
४) सहमहामन्त्री महेन्द्र यादव
५) सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६) सहमहामन्त्री जीवन परियार
७) केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८) केन्द्रीय सदस्य किरण यादव
९) केन्द्रीय सदस्य योगेन्द्र चौधरी
१०) केन्द्रीय सदस्य रंगमती शाही
११) केन्द्रीय सदस्य गोविन्दराज पोख्रेल
१२) केन्द्रीय सदस्य सुशीला भट्ट मिश्र
१३) केन्द्रीय सदस्य नानु बाँस्तोला
१४) अनुराधा कोइराला
१५) मनोहरनारायण श्रेष्ठ
१६) किरण गिरि
१७) बिष्णु विभु घिमिरे
१८) श्रवण मुकारूङ
१९) स्वर्णीम वाग्ले
२०) सुरेश आचार्य
२१) गेजा शर्मा वाग्ले
२२) मदन कट्टेल
२३) प्रमोदहरी गुरागाईं
२४) अञ्जनी झा
२५) अभिमन्युलाल सिंह
२६) हरि दर्लामी मगर
२७) रुद्र शर्मा
२८) सञ्जय महतो थारु
२९) भोजराज श्रेष्ठ
३०) प्रताप पौडेल
३१) बुद्धिमान श्रेष्ठ
३२) शंकर तिवारी
३३) कृष्ण पौडेल
३४) दिपेश घिमिरे
३५) प्रकाश लामिछाने
३६) प्रीति मण्डल
३७) मीन भाम
३८) विनोद दास
३९) सुमित खरेल
४०) विकल राई
४१) प्रदीप पराजुली