२०८१ मंसिर १५, शनिबार
नयाँ
पछिला अपडेट

वीर अस्पताल अगाडिका फार्मेसीमा चल्याे महानगरकाे डाेजर

२०७९ आश्विन ६, बिहिबार प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले वीर अस्पतालअगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन थालिएको महानगरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस