२०८१ मंसिर १५, शनिबार
कावासोती । कांग्रेस नेता बिष्णु कुमार कार्कीले नवलपुर क्षेत्र नं; २ मा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
कार्कीले केन्द्रिय निर्वाचन आयोग काठमाडौमा उम्मेदवारी दर्ता गराएका हुन् । उक्त क्षेत्रबाट नेकपा एमालेका तिलक महतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।