२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको साधारण सभा कात्तिक १६ गते

२०७९ कार्तिक १२, शनिबार प्रकाशित ( साल अघि) ६६५ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले  कात्तिक १६ गते साधारणसभा गर्ने भएको छ ।

संस्थाले ९औ वार्षिक साधारणसभा गर्न लागेको हो । बुधबार बसेको बैठकमा साधारणसभा गर्ने निर्णय भएको संस्थाले जनाएको छ ।

सभा कोल्हुवा खानेपानी संस्थाको मुख्य कार्यालय परिसरमा हुने भएको छ ।

सभा १६ गते बुधबार बिहान करिव ११ बजेबाट सुरु हुने कोल्हुवा खानेपानीका अध्यक्ष श्रीधर शर्माले बताउनुभयो ।

साधारण सभामा पेस हुने प्रस्तावहरु:-

१) आर्थिक वर्ष २०७८/७९ को आम्दानी खर्च अनुमोदन सम्बन्धमा
२) अध्यक्ष ज्युको प्रतिबेदन तथा भाबी योजना सम्बन्धमा
३) आर्थिक वर्ष २०७९/८० को बजेट , योजना तथा कार्यक्रम सम्बन्धमा
४) कोल्हुवा खानेपानी संस्था र कोल्हुवा खानेपानी बहुउद्देश्य सहकारी संस्थाको मर्चको प्रक्रिया सम्बन्धमा
५) बिबिध

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस