२०८१ मंसिर १४, शुक्रबार
नयाँ
पछिला अपडेट

चुनावअघि बोलेका कुरा पुरा गर्छु: नवनिर्वाचित साँसद विष्णुकुमार कार्की

२०७९ मंसिर १३, मंगलबार प्रकाशित ( साल अघि) ७४६ पाठक संख्या

कोल्हुवा । नवलपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका नवनिर्वाचित साँसद विष्णुकुमार कार्कीले आफुले अभिभावकको भूमिका निर्वाह गर्दै सबै स्थानीयवासीलाई समान व्यवहारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विजयी भएपछि मतदाताको घरदैलोमा पुगेरआभार व्यक्त गर्न मंगलवार मध्यविन्दु नगरपालिका वडा नं ३ मा पुगेका साँसद कार्कीले सो कुरा बताएका हुन् ।

Received_1552966001880136

उक्त वडाको चौराहा, ईटौरा, लेडा, ब्रह्मस्थान गाउँ र मध्यविन्दु नगरपालिकाको कोल्हुवा क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै साँसद कार्किले चुनाव अघि आफुले बोलेका सबै कुराहरु पुरा गर्ने बताए ।

IMG 20221129 WA0009

उनले भने, नारायणी नदिको तटबन्धन , सुकुम्बासी समस्या समाधान ,  निकुञ्जबाट आउने बन्यजन्तुको रोकथाम, चितवन राष्ट्रिय निकुञ्जबाट भएका दुःख सास्तीलाई सहजीकरण गरिने, सडक मर्मत तथा संम्भार गर्ने योजना छ । कार्कीले मध्यविन्दु नगरपालिका वडा नं २ र ३ का  स्थानीयसँग समेत भेटघाट गरी आभार प्रकट गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस