२०८१ मंसिर १३, बिहिबार
कोल्हुवा । नवलपुरको नन्दपुर-भुताहाबाट बग्ने नारायणी नदीको बगरमा घाम ताप्दै गरेका मगर गोही ।
नेपालका प्रायः नदीनाला तथा पोखरीमा पाइने मगर गोही रिसाहा र आक्रामक प्रवृत्तिका हुन्छन् ।
यस क्षेत्र गोही प्रजातिको बासस्थानका लागि उपयुक्त क्षेत्र पनि मान्ने गरिएको छ ।