२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नारायणी नदीको पुलमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

२०८० भाद्र १७, आईतबार प्रकाशित ( साल अघि) ५९४४ पाठक संख्या

नवलपुर । गैंडाकोटस्थित नारायणी नदीको पुलमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार पुलको रेलिङमा अनियन्त्रित भएर ठोक्किँदा भरतपुरका नारायण ढकालको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार राति करिब १० बजे उनी मोटरसाइकलमा दुर्घटनामा परेका थिए । उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%२%५%२%५०%६%

प्रतिक्रिया दिनुहोस