२०८१ मंसिर १०, सोमबार
कावासोती । चितवन जिल्लाको भरतपुर महानगरपालिका ३ पुलचोकस्थित नारायणी पुलबाट नदीमा हामफालेकी महिलाको चैत्र ४ गते अचेत अवस्थामा उद्धार गरिएको छ ।
हामफालेको केही बेरमै उनलाई नं: १७ गण चितवनको आईआरटी टोलीले सिभिल बोटको सहयोगमा उद्धार गरी उपचारको लागि भरतपुर अस्पतालतर्फ पठाएको छ ।