२०८१ मंसिर ९, आईतबार
नयाँ
पछिला अपडेट

कावासोतीमा स्कुटी दुर्घटनामा चालक घाइते

२०८१ जेष्ठ १४, सोमबार प्रकाशित ( महिना अघि) १४४१ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती – ३ मा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन्।
पुरानो कावासोतीमा भएको सवारी दुर्घटनामा १ जना घाइते भएका हुन् ।

सनिवार राति कावासोती यातायात कार्यालय अगाडि बागमती प्रदेश ०२ – १७ प १४०७ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक चितवनको भरतपुर महानगरपालिका ५ कल्याणपुर निवासी २७ बर्षीय अमृत पोख्रेल घाइते भएका हुन् ।

चालकको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%७%

प्रतिक्रिया दिनुहोस