२०८१ कार्तिक १५, बिहिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव

२०८१ अषाढ ३०, शनिबार प्रकाशित ( महिना अघि) ८४७ पाठक संख्या

नारायण शर्मा 

कावासोती —गैंडाकोटको थुम्सीमा २ वटा शव फेला परेको छ । नदी किनारमा दुई वटा शव भेटिएको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।

नदी किनारमा दुई वटा शव भेटिएको, तर पहिचान नखुलेको प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए ।

उनका अनुसार ती शव दुई दिनअघि चितवनको सिमलतालमा बेपत्ता भएको बसका यात्रु हुन सक्ने अनुमान गरिएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर ७ गैरी नजिक गैह्रीमा शव भेटिएको हो । यो स्थान महेन्द्रराजमार्गको थुम्सी नजिक हो, प्रहरीले भन्यो, स्थानीय र प्रहरी खटिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%३%

प्रतिक्रिया दिनुहोस