२०८१ मंसिर ८, शनिबार
नयाँ
पछिला अपडेट

अरुणखोलामा बाढीले २२ हजार कुखुरा मरे

२०८१ आश्विन १३, आईतबार प्रकाशित ( महिना अघि) ३३२ पाठक संख्या

चोरमारा । मध्यविन्दुको अरुणखोलामा शनिबार आएको बाढीले तमासपुरको एक ह्याचरीमा २२ हजारभन्दा बढी कुखुरा मरेका छन्।

प्रहरी चौकी अरुणखोलाका अनुसार, संस्कार ह्याचरीमा बाढी पसेपछि सबै कुखुरा मरेका हुन् । प्रारम्भिक अनुमान अनुसार, ह्याचरीमा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

यो ह्याचरी चोलाकान्त काफ्ले र युवराज काफ्लेको संयुक्त लगानीमा सञ्चालनमा थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस