२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सर्पले डसेर एकजना गम्भीर बिरामी

२०८१ आश्विन २६, शनिबार प्रकाशित ( दिन अघि) ११०८ पाठक संख्या

कावासोती । नवलपुरमा सर्प दंशका कारण एक जना विरामी भएका छन्।

गैडाकोट ८ कालिका चोकमा ६८ वर्षीय भोला नाथ सुवेदीलाई सर्पले बाँया कानमा डसेर गम्भीर अवस्थामा पुर्याएको छ।

घटना आफ्नै घरको सुत्ने कोठामा भएको हो । उनलाई तत्कालै भरतपुर सरकारी अस्पतालको आइसियुमा भर्ना गरिएको छ, उनको अवस्था अहिले मध्यम रहेको प्रहरीले बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस